काठमाडौं- त्रिचन्द्र कलेजमा अध्ययनरत बायोलोजीका विद्यार्थीहरु र प्रहरीबीच झडप भएको छ। ल्याब एसिस्टेन्टको लाइसेन्स माग गर्दै विद्यार्थीहरु सडकमा उत्रिएपछि झडप भएको हो। प्रदर्शनकारी विद्यार्थीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन्।
प्रदर्शनले जमल-रत्नगपार्क-सुनधारा क्षेत्रमा यातायात अरुवद्ध भएको छ।
प्रदर्शनले जमल-रत्नगपार्क-सुनधारा क्षेत्रमा यातायात अरुवद्ध भएको छ।