काठमाडौंको सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको छ। बिहीबार उक्त स्थानमा शंकास्पद वस्तु फेला परेको हो।
अस्पतालको तेस्रो तलामा टाइमरजस्तो देखिने शंकास्पद वस्तु फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।
विष्फोटक पदार्थ होकी होइन भन्नेबारे नेपाली सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरिरहेको एसएसपी सिंहले बताए।