काठमाडौँ- नेपालको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका भारतका विदेशमन्त्री सुष्मा स्वराजले आज बिहान हिन्दू मात्रका आराध्यदेव भगवान् पशुपतिनाथको पूजाअर्चना गरिन्। विदेशमन्त्रीको नेतृत्वमा यहाँ आएको उच्चस्तरीय प्रतिनिधिमण्डलले पनि श्री पशुपतिनाथको पूजाआराधना गर्यो।
नेपालका लागि भारतीय राजदूत रञ्जित रे र यहाँस्थित भारतीय राजदूतावासका उच्चअधिकारीले पनि देवाधिदेव महादेवको दर्शन गरे।
नेपालका लागि भारतीय राजदूत रञ्जित रे र यहाँस्थित भारतीय राजदूतावासका उच्चअधिकारीले पनि देवाधिदेव महादेवको दर्शन गरे।