काठमाडौं—सरकारको अनुमतिपछि १४ औं श्यामर रिन्पोछेको शव भुटानबाट मंगलबार काठमाडौं ल्याइएको छ। ड्रुक एयरको चार्टर फ्लाइटबाट उनको शव अन्तिम संस्कारका लागि काठमाडौं ल्याइएको हो।आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले रिम्पोछेको शव नेपाल ल्याउन अनुमति दिने निर्णय गरेको थियो।
उनको शव ल्याउने खबर थापा पाएका अनुयायीहरु बिहानैदेखि विमानस्थल पुगेका थिए। शवलाई अहिले स्यम्भू लगिँदैछ। त्यसपछि आज र भोलि इचङ्गु स्थित गुम्बा राखेर बिहीबार अन्तिम संस्कार गरिनेछ।
उनको शव ल्याउने खबर थापा पाएका अनुयायीहरु बिहानैदेखि विमानस्थल पुगेका थिए। शवलाई अहिले स्यम्भू लगिँदैछ। त्यसपछि आज र भोलि इचङ्गु स्थित गुम्बा राखेर बिहीबार अन्तिम संस्कार गरिनेछ।