काठमाडौं- संविधानसभाको संवैधानिक राजनीतिक संवाद समितिले न्यायप्रणाली सम्बन्धी प्रतिवेदनमा देखिएको विवादमाथि छलफल गर्न प्रधानन्यायधिसलाई बोलाउने भएको छ।छलफलका लागि प्रधानन्यायधिस दामोदर शर्मालाई बोलाउने मिति भने छलफल गरेर टुङ्गाउने संवाद समितिका सचिव मुकुन्द शर्माले जानकारी दिए।
न्यायप्रणाली सम्बन्धी प्रतिवेदनमा संवैधानिक अदालत, संवैधानिक परिषदलगायतका बुँदामा दलहरुबीच असहमति रहँदै आएको छ।
न्यायप्रणाली सम्बन्धी प्रतिवेदनमा संवैधानिक अदालत, संवैधानिक परिषदलगायतका बुँदामा दलहरुबीच असहमति रहँदै आएको छ।