ठूलो परिमाणमा लागुऔषधसहित २ जना पक्राउ
२६ कार्तिक २०७८
•
१ मिनेट पाठ
ठूलो परिमाणमा लागुऔषधसहित २ जना पक्राउ
रौतहट प्रहरीले भारी मात्रामा प्रतिबन्धित लागु औषध गाजा पक्राउ गरेका छन्। सदरमुकाम गौर नगरपालिकाको बिपि चौकबाट १८६ केजि गाजा लोड भएको मिनी ट्रक सहित दुई जना कारोबारीलाई प्रहरीले शुक्रवार नियन्त्रणमा लिएको जनाएको छ।




जिल्ला प्रहरी कार्यालय रौतहटले विशेष सूचनाको आधारमा गौर नगरपालिका वडा नम्वर ४ शिवांगी पेट्रोल पम्प नजिक राकिराखेको ना८ख ५९४३ नम्वरको मिनी ट्रकलाई नियन्त्रणमा लिएर चेक जाच गर्दा १२ वटा पोका  प्रत्येक पोकामा साढे १५ किलोग्रामको दरले १८६ किलोग्राम गाँजा बरामद गरिएकोे रौतहटका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताएका छन्।

प्रतिबनिधत गाँजा संगै मिनी ट्रकका चालक मकवानपुर थाहा नगरपालिका १२ निवासी २५ बर्षिय सिकिन्द्र गोले र सोही वडा घर भएका १९ बर्षिय रिक्तम तामाँगलाई नियन्त्रणमा लिएको एसपी घिमिरेले बताए। प्रतिबन्धित लागु औषध सहित नियन्त्रणमा लिएका दवै जना लाई जिल्ला अदलात गौरमा लागुऔषध मद्दामा म्याद लिएर थप अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।
अर्को समाचार
मकवानपुरबाट लागुऔषधसहित ४ भारतीय पक्राउ
११ साउन २०८२
•
१ मिनेट पाठ
मकवानपुरबाट लागुऔषधसहित ४ भारतीय पक्राउ
मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।




विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले आइतबार राति इन्द्रसरोवर गाउँपालिका-२, कुलेखानीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

काठमाडौंतर्फ जाँदै गरेको भारतीय स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस कुलेखानी र इलाका प्रहरी कार्यालय भिमफेदीको संयुक्त टोलीले राति ८:४५ बजे रोकेर जाँच गरेको थियो।

प्रहरीका अनुसार, गाडीमाथि शंका लागेर खानतलासी गर्दा गाडीभित्र विभिन्न भागमा फल्स बटम बनाएर चलाखीपूर्वक लुकाइछिपाइ ल्याइएको अवस्थामा लागुऔषध फेला परेको हो।

प्रहरीले गाडीबाट डाईजेपाम २२२६ एम्पुल, नुर्फिन २३५६ एम्पुल र प्रोमेथाईजिन हाईड्रोक्लोराईड १८६१ एम्पुल गरी जम्मा ६४४३ एम्पुल बरामद गरेको छ। साथै, ४९ ट्याबलेट ट्रामाडोल पनि फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको मोतीहारी, सुगौलीका २४ वर्षीय शेख गुल्जार, २५ वर्षीय बसिम अहमद, १९ वर्षीय नेसाब आलम र ४३ वर्षीय शेख सकुत रहेका छन्।

प्रहरीले लागुऔषध र स्कारपियो गाडी बरामद गरी पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस