विराटनगर महानगरपालिका–१६ स्थित भट्टीमोडको एक घरमा तास खेल्दै गरेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
विराटनगर–१६ स्थित लक्ष्मी लामाको घरमा तास खेली रहेको अवस्थामा जनालाई इलाका प्रहरी कार्यालय रानीको टोलीले नगदसहित ६ जना जुवाडेलाई पक्राउ गरेको जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार लामाको घरमा तास खेलिरहेको ६ जनालाई तास र नगद १ लाख २५ हजार ५ सय रुपैयाँसाथ पक्राउ गरिएको छ।
तासको खालबाट पक्राउ पर्नेमा विराटनगर–१३ का ५७ वर्षीय श्याम लामा, विराटनगर–१४ का ३९ वर्षीय अनिल बिक, विराटनगर–१५ का वसन्त राई, र २७ वर्षीय महादेव श्रेष्ठ, विराटनगर–१६ का ४८ वर्षीय पर्वत ढंगोल र ४८ वर्षीय उमेश दाहाल रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई जुवा ऐनको कसुरमा म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ।