काठमाडौं-सेनाले उद्धार गरेर बुधबार काठमाडौं ल्याएका १४ जनामध्ये ३ जना इजरायली पर्यटकको अवस्था गम्भिर रहेको सेनाले जनाएको छ। उनीहरुको राजधानीस्थित सैनिक अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको छ।सेनाले उद्धार गरेका ४० मध्ये १४ जनालाई उपचारका लागि राजधानी ल्याइएको थियो। जसमा १२ इजरायली र २ जना चिनियाँ नागरिक रहेको सेनाले जानकारी दिएको छ।
भारी हिमपात, ठूलो हताहती
‘हुडहुड उत्तरपूर्व मोडिँदा बढी क्षति'
मुस्ताङमा थप ५ जनाको शव भेटियो
हिउँले ढाकिएको मनाङ (फोटो फिचर)
धौलागिरी बेसक्याम्पमा दुई विदेशी सहित ५ बेपत्ता
यो पनि
भारी हिमपात, ठूलो हताहती
‘हुडहुड उत्तरपूर्व मोडिँदा बढी क्षति'
मुस्ताङमा थप ५ जनाको शव भेटियो
हिउँले ढाकिएको मनाङ (फोटो फिचर)
धौलागिरी बेसक्याम्पमा दुई विदेशी सहित ५ बेपत्ता