काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत वर्ष सञ्चालित व्यवस्थापन सङ्कायतर्फ स्नातकोत्तर तह जनप्रशासन (एमपिए–द्वितीय) द्वितीय वर्षको परीक्षाफल आज प्रकाशित गरिएको छ।
उक्त परीक्षाफल वेभसाइट www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com, www.tu.ntc.net.npलगायत नेपाल टेलिकमको १६०२ मा डायल गरेर वा एमपिए स्पेस रोल नं टाइप गरी वा ४९४९ मा एसएमएस गरेर जानकारी पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। रासस