ओखलढुङ्गा—ओखलढुङ्गामा बुधबार साँझ भिरबाट लडेर एक युवकको मृत्यु भएको छ।
श्रीचौर–३ का २६ वर्षीय गोविन्द कार्कीको मृत्यु भएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनी घरबाट ससुराली जानेक्रममा भिरबाट लड्दा ५०० मिटर खसेका थिए । रासस