काठमाडौँ, मंसिर २५ (नागरिक)- सर्लाहीको हरिवनबाट विद्यार्थी लिएर काकडभिट्टातर्फ शैक्षिक भ्रमणमा जाँदै गरेको एउटा बिहीबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
ना ४ ख १४१५ नम्बरको बस दुर्घटनामा परी १४ वर्षीया विद्यार्थी सीता बोहराको मृत्यु भएको हो।
घटनामा तीन दर्जन भन्दा बढी अन्य घाइते भएका छन्।
घाइतेमध्य १० जनाको अवस्था गम्भीर छ। उनीहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। त्यसैगरी पाँच जनाको कञ्चनपुर स्वास्थ्य चौकी र बाँकीको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ।