राष्ट्रिय प्रतिभा पुरस्कारबाट भक्तपुरका प्राध्यापिका कोमलवदन मल्ल पुरस्कृत भएकी छिन्। पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले शनिबार एक कार्यक्रमबीच उनलाई नगद, सम्मानपत्रका साथ पुरस्कृत गरिएको हो।
शब्दयात्रा प्रकाशन अक्षराम्भ काभ्रेपलान्चोकद्धारा भक्तपुरमा आयोजित पुरस्कार समर्पण समारोहमा उनलाई पुरस्कृत गरिएको हो। ४२ वर्ष लामो शिक्षण पेशमा आवद्ध भई शिक्षणको विकासमा सहयोग पुर्याएवापत ८२ वर्षीया मल्ललाई सम्मान गरिएको हो।