काभ्रे-काभ्रेको डाँडापारिका पाल्ढुंगा, वनखुचौर तथा कोसीपारीको फलाँटे गाविसमा भुकम्पपछि गएको सुक्खा पहिरोका उद्दार कार्य कठिन भएको छ । पहिरोले ग्रामीण सडक क्षतविक्षत भएका छन् । सवारीका साधन चल्न नक्दा सर्वसाधारणलाई कठिनाई भएको छ ।
ती गाविसमा माटो र ढुंगाले बनेका अधिकांश घर भत्किएका र क्षतविक्षत भएका संरचनामा कैयौं मानिस पुरिएको हुनसक्ने अनुमान छ । पाल्ढुंगा पुग्न पनौतीबाट ११ घन्टा पैदल हिँडनुपर्छ । बनखुचौर पुग्न ७ घन्टा पैदल हिँडनुपर्छ ।
यसैबीच, नेपाली सेनाको चार वटा हेलिकप्टरले सिन्धुपाल्चोक र काभे्रका दुर्गम भेगमा उद्दार थालेको छ । सिन्धुपाल्चोकमा दुई र काभे्रमा दुई गरी चारवटा हेलिकप्टर उदारका लागि पठाइएको सेनाले जानकारी दिएको छ ।
विभिन्न स्थानबाट उद्दारर गरेर ल्याइएका ६ सयभन्दा बढी घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेको संख्या बढेपछि अस्पतालमा ठाउँ अभाव भएकाले सरसफाइ गरेर सडकमै उपचार थालिएकोे छ । घाइते भएका बालबालिका र वद्धवृद्धाकोे रोदन र क्रन्दनले गर्दा अस्पताल परिसरको माहोल कारुणिक भएको छ । भर्खरै मात्र चिनियाँ चिकित्सकहरुको ४८ जनाको टोली धुलिखेल अस्पताल पुगेको छ ।
४० जनाभन्दा बढी संख्यामा रहेका श्रीलंकन चिकित्सकहरुको टोलीले पनि काभ्रेको दोलालघाटमा घाइतेको उपचारका लागि शिविर संचालन गरेका छन । जिल्ला प्रहरी कार्यालयका अनुसार ती गाविसमा माटो र ढुंगाले बनेका अधिकांश घर भत्किएका र क्षतविक्षत भएका संरचनामा कैयौं मानिस पुरिएको हुनसक्ने अनुमान छ । पाल्ढुंगा पुग्न पनौतीबाट ११ घन्टा पैदल हिँडनुपर्छ । बनखुचौर पुग्न ७ घन्टा पैदल हिँडनुपर्छ ।

४० जनाभन्दा बढी संख्यामा रहेका श्रीलंकन चिकित्सकहरुको टोलीले पनि काभ्रेको दोलालघाटमा घाइतेको उपचारका लागि शिविर संचालन गरेका छन । जिल्ला प्रहरी कार्यालयका अनुसार काभे्रमा भूकम्पमा ज्यान गुमाउने संख्या १ सय ९१ प्ुागेको छ । सेना, सशस्त्र र नेपाल पहरीको टोली उद्दारका लागि बीस ठाउँ पुगेको छ । भूकम्पमा ज्यान गुमाउने संख्या १ सय ९१ प्ुागेको छ । सेना, सशस्त्र र नेपाल पहरीको टोली उद्दारका लागि बीस ठाउँ पुगेको छ ।