काठमाडौं– गत बैशाख १२ गते र गत मंगलबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ८ हजार ६ सय १७ जनाको मृत्यु भएको छ।बैखाश १२ गते आएको विनाशकारी भूकम्पमा परी हालसम्म ८ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ भने गत मंगलबार आएको शक्तिशाली भूकम्पमा परी हालसम्म १ सय ४९ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
गत मंगलबारको भूकम्पबाट मृत्यु हुनेमा उपत्यकामा १२, पूर्व क्षेत्रमा ४, मध्य क्षेत्रमा १३९ र पश्चिम क्षेत्रमा ३ जना रहेको नेपाल प्रहरीले जनाएको छ । यसैगरी सो भूकम्पमा परी घाइते हुनेमा उपत्यकामा १ हजार ९ सय २६, पूर्व क्षेत्रमा १ सय २५, मध्य क्षेत्रमा १ हजार ४८, पश्चिम क्षेत्रमा १ सय ३२ र मध्य पश्चिम क्षेत्रमा १४ जना रहेका छन् । मृतक १ सय ४४ जनाको शव आफन्तलाई बुझाइ सकिएको छ भने घाइतेमध्ये १ हजार ६ सय ९८ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।
भूकम्पमा परी ४ जना वेपत्ता भएका छन् । भूकम्पबाट हालसम्म ६ हजार १२ पूर्णरुपमा र ८ हजार ५ सय १२ आंशिकरुपमा गरी जम्मा १४ हवार ५२४ भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ।यसैगरी बैशाख १२ गते आएको बिनाशकारी भूकम्पमा परी हालसम्म८ हजार ४ सय ६८ जनाको ज्यान गुमेको छ भने १८ हजार ५ सय ५ जना घाइते भएका छन् ।
सो भूकम्पमा परी उपत्यकामा १ हजार ७ सय १३, पूर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा ६ हजार २ सय ५३, पश्चिम क्षेत्रमा ४ सय ४७ र मध्य पश्चिम क्षेत्रमा २ जनाको मृत्यु भएको छ । यसैगरी सो भूकम्पमा परी उपत्यकामा १० हजार ८ सय २२, पूर्व क्षेत्रमा ३ सय २५, मध्य क्षेत्रमा ६ हजार १ सय ३४, पश्चिम क्षेत्रमा १हजार २ सय, मध्य पश्चिम क्षेत्रमा २२ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना घाइते भएका छन् यसैगरी हालसम्म नेपाली नागरिक २ सय ७६ र विदेशी नागरिक १सय८ जना बेपत्ता भएको नेपाल प्रहरीले जनाएको छ ।