मधेश प्रदेशको जनकपुरबाट एक चार वर्षीय बालिका आफ्नै घर अगाडीबाट बेपत्ता भएकी छिन्। जनकपुरधाम उप-महानगरपालिका–१६ पुलचौक निवासी ध्रुव मण्डलकी चार वर्षीया छोरी सृष्टि बिहीबार साँझ सात बजे आफ्नै घर अगाडी खेलिरहेको अवस्थामा बेपत्ता भएकी हुन्।
'करिब साँझको सात बज्दै थियो छोरी घर अगाडी खेलिरहेकी थिइन्। मैले बाटोमा गाडी कुदिरहेका छन्। घर भित्र जाउ छोरी भनेर बोलाए छारीले म गाडी अगाडी जान्न बुबा भनिन्।' बालिकाकी बुबा ध्रुवले भने 'म घर भित्र गए एकछिन पछि बाहिर बोलाउन आउँदा छोरीले बोलेनन्। छरछिमेकमा खोजतलास गरे कतै फेला नभेटाएपछि प्रहरीलाई खबर गरे।'
ध्रुवका अनुसार 'मेरी छोरी अजान मान्छेसँग जादैन थिइन्। कसैले अपहरण गरेर लगेको होला की आशंका लागेको छ।' जनकपुरको पुलचौकबाट हिजो बेलूका बालिका हराएकी खबर प्राप्त भएको छ। हिजदेखि हराएकी बालिको खोजी कार्य तिव्र पारिएको धनुषा प्रहरीका डिएसपी जितेन्द्र बस्नेतले बताए। हाराएकी बालिका सृष्टि स्थानीय आर्दश बोर्डिङ स्कूलमा नर्सरीमा पढिरहेकी थिइन्।