एक लाख राशिको पत्रकारिता पुरस्कार स्थापना
०३ वैशाख २०७९
•
१ मिनेट पाठ
एक लाख राशिको पत्रकारिता पुरस्कार स्थापना
नेपाल प्रेस युनियन सुनसरी शाखाले एक लाख लाख राशिको गोविन्द–खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारसहित दुई वटा पुरस्कारको स्थापना गरेको छ। पत्रकारिताको माध्यमबाट समाजको विकासमा योगदान पुर्‍याउनेलाई पत्रकारलाई हरेक वर्ष एक लाख एक हजार रुपैयाँ राशि प्रदान गर्ने गरी पुरस्कार स्थापना गरिको हो।




त्यसैगरी, सिर्जनशील युवा पत्रकारलाई वार्षिक रुपमा ५१ हजार रुपैयाँ राशि पुरस्कार दिने गरी युवा पत्रकारिता पुरस्कार समेत स्थापना गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए।

पुरस्कार वितरणका लागि प्रेस युनियन सुनसरी शाखाले अक्षयकोष स्थापना गरेको छ। पुरस्कारको रकम उद्योगपति शिवप्रसाद घिमिरेले एसजी ग्रुपद्वारा आफ्ना आमाबुबाको नाममा प्रेस युनियनको अक्षयकोषमा प्रदान गर्ने छन्। पुरस्कार घिमिरेका बाबु आमाको स्मृतिमा प्रदान गरिनेछ।

पुरस्कारका लागि स्थापना गरिएको अक्षय कोषमा रकम दिने विषयमा घिमिरेका छोरा सुबोध घिमिरे र प्रेस युनियन सुनसरीका अध्यक्ष अधिकारीले शनिबार एक सम्झौता पत्रमा हस्ताक्षर गरे।  

सामाजिक उत्तरदायित्व अन्तर्गत परकारलाई पुरस्कृत गर्नकालागि पुरस्कारका लागि रकम प्रदान गरिनेगरी सम्झौता गरिएको घिमिरेले बताए। ‘पत्रकारिता क्षेत्रले समाजको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ,’ घिमिरेले भने, ‘सामाजिक उत्तरदायित्व अन्तर्गत व्यवसायबाट केही रकम छुट्टयाएर सहयोग गरेका हौं।’

प्रत्रकारिका  कर्ममा लागेका पत्रकारको कामको कदर गर्नका लागि पुरस्कार स्थापना गरिएको अध्यक्ष अधिकारीले बताए।  

युनियनले सुनसरीमा भवन समेत निर्माण गर्ने तयारी गरेको छ। इटहरीका व्यवसायी तथा कांग्रेस नेता रोहित प्रसाईँले भवन निर्माणका लागि जग्गा दिएका छन्। भवन निर्माणको तयारी गरिरको अध्यक्ष अधिकारीले बताए।
अर्को समाचार
दुई लाखको पत्रकारिता पुरस्कार
२५ भदौ २०६९
•
१ मिनेट पाठ
दुई लाखको पत्रकारिता पुरस्कार
बाग्लुङ, भदौ २६ (नागरिक)- नेपाल प्रेस युनियन बाग्लुङले पत्रकारिता पुरस्कार र कल्याण्कारी कोष स्थापना गरेको छ। मोफसलमा रहेर काम गर्ने पत्रकारलाई पुरस्कृत गर्नकोलागि कोषको स्थापना गरेको युनियनले जनाएको छ।
१ लाख राशिको नारायण नन्द कुमारी पत्रकारिता पुरस्कारको स्थापना गर्न बाग्लुङ नगरपालिका-२ का कर्णबहादुर हमाल, होमबहादुर हमाल, नगेन्द्रबहादुर हमाल, मकर हमाल, पूर्ण हमालले बाबु-आमाको नाममा स्थापना गरेका हुन्। 
सो अवसरमा नारायण उपाध्याय र नन्द कुमारी उपाध्यायलाई सम्मान गरिएको थियो। सञ्चार क्षेत्रले समाजमा पुर्‍याएको योगदानलाई सम्मान गर्दै कोष स्थापनामा सघाएका कर्ण बहादुर हमालले बताए। सो पुरस्कारको कोषबाट वार्षिक एक जना पत्रकारलाई सम्मान गर्ने युनियनका सल्लाहकार जगन्नाथ आचार्यले बताए। त्यसै अप्ठ्यारोमा परेका पत्रकारलाई सहयोग गर्न १ लाख रुपैयाँको प्रेस युनियन कल्याणकारी कोष स्थापना भएको छ। सो कोषमा क्यानाडामा रहेका युनियनका केन्द्रिय सदस्य दीपक गौतमले ५० हजार रुपैयाँ सहयोग गरेका छन्।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ३ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस