नेपाल रिपब्लिक मिडियाले आज आफ्नो १४औं वर्षमा प्रवेश गरेको छ। सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमख अतिथि तेजेश्वरबाबु ग्वंगले नेपाल रिपब्लिक मिडियाले समाजमा योगदान दिएका व्यक्तिहरुलाई हरेक वर्ष नागरिक नायक घोषणा गरेर सराहनीय काम गरेको बताए।
उनले कार्यक्रम सफलताको कामना गर्दै आफूलाई यस महत्वपूण कार्यक्रममा बोलाइएकोमा कृतज्ञता प्रकट गरे। र, आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिन हौसला थपे।
उनले कार्यक्रम सफलताको कामना गर्दै आफूलाई यस महत्वपूण कार्यक्रममा बोलाइएकोमा कृतज्ञता प्रकट गरे। र, आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिन हौसला थपे।