काठमाडाैं– नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गरेको बन्दका कारण राजधानी सहित देशभरको जनजीवन प्रभावित बन्यो। हिंसात्मकशैलीमा उत्रिएका बन्दकारीले देशभरि २० वटा सवारीसाधनमा तोडफोड तथा आगजनी गरे।
तोडफोड तथा अागजनीमा संलग्न २०२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
राजधानीमा बन्दकर्ताको उपस्थिति कतै नदेखिए पनि त्रासको मनोविज्ञानका कारण सार्वजनिक सवारी साधन चल्न सकेनन्। अस्पताल जाने बिरामी तथा विमानस्थल पुग्ने यात्रु बन्दको मारमा परे।

बन्दका कारण खाली देखिएको ग्वार्को ललितपुरको सडक। तस्विर: विजय राई

लगेज गुडाएर जडिबुटीबाट गन्तव्यतर्फ जाँदै गरेका एक सर्वसाधारण। तस्विरः दिपेश श्रेष्ठ

बन्दकर्ताले तोडफोड गरिदिएको आफ्नो ट्याक्सी हेर्दै चालक श्याम तामाङ। तस्विरः केशव थोकर

बन्दका कारण गोंगबु बसपार्कमा रोकिराखेका बसहरु।

गोंगबु बसपार्कको टिकट काउन्टर अगाडि अलपत्र परेका यात्रुहरु।

सुनसान कलङ्की चोक।

रत्नपार्क नजिक अाकाशेपुल मुनि तैनाथ सशस्त्र प्रहरी।

त्रिभुवन विमानस्थलमा कोटेश्वर क्षेत्रतिरबाट अवतरण गर्न लागेको नेपाल वायु सेवा निगमको जहाज।

सिंहदरबार अगाडिदेखिएको सुनसान भद्रकाली सडक।

नयाँ वानेश्वरमा घाँस बोकेर बीच सडकबाट गुडिरहेको ठेलागाडी।
भिडियो रिपोर्ट तथा तस्विरहरुः टेकनारायण भट्टराई