काठमाडौं–कहलिएका गुन्डा रमेश बाहुन(सुजन पौडेल ) को सहयोगी पक्राउ परेका छन् । ठेक्कापट्टाको विवादमा मिनकृष्ण महर्जनलाई गोली हान्ने घटनामा संलग्न रहेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो ।२०७० माघ ४ मा श्यामकृष्ण महर्जनलाई ललितपुरका गोली प्रहार भएको थियो । ललितपुर, धापाखेल–१ धापाहाईटमा गोली हानिएपछी भारत गएर लुकेका बाहुनलाई महाशाखाले पक्राउ गरी नेपाल ल्याए पनि गंगा प्रसाद लिम्बु भने फरारै थिए । महाशाखाको टोलीले उनलाई बानेश्वरबाट पक्राउ गरेको जानकारी दिएको छ ।
अर्को समाचार
रमेश बाहुनका सहयोगी पक्राउ
अर्को समाचार
रमेश बाहुनका सहयोगी पक्राउ
काठमाडौं- कहलिएका गुन्डा रमेश बाहुन (सुजन पौडेल) का सहयोगी पक्राउ परेका छन्। ठेक्कापट्टा विवादमा मीनकृष्ण महर्जनलाई गोली हान्ने घटनामा संलग्न रहेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई पक्रेको हो।
२०७० माघ ४ मा श्यामकृष्ण महर्जनलाई ललितपुरमा गोली प्रहार भएको थियो। ललितपुर, धापाखेल–१ धापाहाइटमा गोली हानेपछि भारत गएर लुकेका बाहुनलाई महाशाखाले पक्राउ गरी नेपाल ल्याइए पनि गंगाप्रसाद लिम्बु भने फरारै थिए। महाशाखाको टोलीले उनलाई बानेश्वरबाट पक्रेको जानकारी दिएको छ।

यो पनि पढौँ
ट्रेन्डिङ