काडमाडौं–विभिन्न माग राखेर आमरण अनशन बसेका डा. गोविन्द केसीले १४ औं दिनमा आमरण अनशन तोडेका छन्। आइतबार दिउँसो उपल्लो डोल्पाका विरामी बच्चाका बाबु फुर्वा डोल्फू र सुवानी उप्रेतीको हातबाट जुस पिएर केसीले अनशन तोडेका हुन्।साे अवसरमा केसीले अनशन तोड्दा कसैको पनि हार नभएको बताउँदै तीन करोड नेपालीको जीत भएको बताए। आफूले सुवानीको हातबाट जुस पिउनुको अर्थ हामी सबैले सुवानी जस्तै बच्चाको लागि संघर्ष गर्नुपर्छ भन्ने सन्देशका लागि भएको बताए । सबैले सुवानी जस्ता बालबालिकाको लागि सोच्नुपर्ने केसीको भनाइ थियो।
भिडियोः

यसैगरी केसीले माथिल्लो डोल्पाका डोल्फूको हातबाट जुस पिउनुको अर्थ अहिलको चिकित्या धनी र शहरमुखी भएको भएकाले त्यसलाई विकेन्द्रिकरण गर्नु भएको बताए । मुख्य सचिव सोमलाल सुवेदी र स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको कार्यक्रममा उपस्थिति थियो ।

सबै तस्विरः टेकनारायण भट्टराई
सम्वन्धित समाचार
डा.केसी र सरकारबीच ११ बुँदे सम्झौता, मेडिकल शिक्षा सुधार्न आयोग
डा. केसीको अनशन निष्कर्षतिर, यसरी भयो वार्ता (फोटो-भिडियो)
माथेमा र केसीको मर्ममै प्रहार