काठमाडौं–जोरपाटीमा गोली चल्दा एक जना घाइते भएका छन्। नारायणटार हेलम्वु बसपार्क अगाडी आइतबार बेलुका भएको घटनामा गोली लागेर राजकुमार वाइवा घाइते भएका हुन्।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार प्रारम्भिक अनुसन्धानमा दुई समूहबिचको विवादका कारण गोली चलेको देखिएको र अनुसन्धान जारी छ।
गोली हानेको आरोपमा तेन्जिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ। 'अहिलेसम्मको अवस्थामा दुई समूहबिचको विवादका कारण गोली चलेको देखिन्छ' खनालले भने'अनुसन्धान जारी छ।'