काठमाडौं– सरकारले सरोगेसी सेवा उपलब्ध गराउने सम्बन्धमा २०७१ असोजमा गरेको निर्णय बदर गरेको छ।शुक्रबार बसेको मन्पिरिषद् बैठकले गत असोमा भएको उक्त निर्णय बदर गरेको हो ।
शुक्रबारको बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा त्रिवि शिक्षण अस्पतालका बरिष्ठ फिजिसिय प्रोफेसर डा. जगदिश अग्रवाललाई नियुक्त गरेको छ । आयोगका अन्य पदाधिकारी नियुक्तिका लागि शुक्रबार साँझसम्म नाम छनोट गर्न शिक्षा मन्त्रीलाई निर्देशन दिएको शिक्षा मन्त्रालयले जनाएको छ।
पछिल्लो समय केदारभक्त माथेमाको संयोजकत्वको गठीत आयोगको प्रतिवेदनले सिफासिर गरेअनुसार सरकारले चिकित्सा शिक्षा आयोग गठन गर्ने लागेको हो ।
आयोग ठगनका लागि २ दिनअघि मन्त्रिपरिषद्अन्तर्गतको सामाजिक समितिले गठन आदेश पारित गरेको थियो ।