काठमाडौँ–अाइतबार नयाँ संविधान घोषणाको भव्य तयारी भैरहँदा राजधानीको पुरानो बसपार्कमा एउटा यात्रुवाहक बसमा आगजनी गरिएको छ। बा ३ ख २९०९ नम्बरको बसमा लागेको अागो निभाउन दमकल पुगेको थियो। राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। संविधानमा असन्तुष्टि जनाउँदै विभिन्न राजनीतिक दलले अाइतबार विरोधका कार्यक्रम अायोजना गरेका छन्।विजय गजमेरले खिचेका तस्विरहरूः





