गुल्मी–गुल्मीको सदरमुकाम तम्घास उर्लेनीमा बस दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु भएकाे छ। २० जनाभन्दा बढी घाइते भएका छन्।

उर्लेनीमा रहेको विश्वकर्मा बाबामन्दिरको नजिकै बुटवलबाट तम्घास आउँदै गरेको लु १ ख ४१६१ नम्बरको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका–६ का ५५ वर्षीय राेहित मरासिनी र रेसुङ्गा–८ का करण चुँदरा रहेका छन्। अन्य मृतककाे पहिचान हुन बाँकी छ ।

घटनामा घाइते भएका ७ जनालार्इ उपचारका लागि पाल्पा पठाइएकाे छ । उनीहरुकाे अवस्था गम्भीर रहेकाे उनले बताए। त्यस्तै अन्यलार्इ पनि पाल्पा नै पठाउने बताइएकाे छ।