नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ। ईच्छाकामना गाउँपालिका-६ तोपे खोलामा बिहान ८ः४५ समयमा माथिबाट सुख्खा पहिरो खस्दा दुवै तर्फि सडक अवरुद्ध भएको हो।
अहिले बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। हिजो दिनभर पहिरोको कारण यो सडक खण्डमा सवारी साधनको चाप बढेको थियो।
अहिले बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। हिजो दिनभर पहिरोको कारण यो सडक खण्डमा सवारी साधनको चाप बढेको थियो।



