काठमाडाैं-गैरआवासीय नेपाली संघ (एनआरएन) को महाधिवेशन बुधबार काठमाडौंमा सुरु भएको छ। बुधबार मध्यान्हसम्म चुनावमा मतदान गर्ने १ हजार प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन्।
निर्वाचन समितिका अनुसार उम्मेदवारी दर्ता गराउने काम सकिएको छ। समितिले उम्मेदवारको प्रथम नामावली प्रकाशन गरेको छ।
निर्वाचनको लागि प्रकाशित निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारहरुको मनोनयन पत्र दाखिला गर्नुपर्ने समय अवधि भित्र तपसिल बमोजिमका दरखास्त पर्न आएको भन्दै उम्मेदवारहरुको प्रथम नामावली प्रकाशित गरिएको छ। नामावली यस प्रकार छः
उम्मेदवारहरुको प्रथम नामावली