महोत्तरी-धर्मपुर ५ मा स्थित मनिश राउतको घरमा सञ्चालन गरिएको किराना र चियानास्ता पसलमा आगलागी भएको छ। दिपावलीमा बालिएको दियोबाट आगो सल्केको थियो।
आगलागीबाट डेढ लाख मूल्य बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यमपञ्चकको चौथो दिन पनि दियो बाल्ने प्रचलन अनुसार राउतको फुसको घरमा सञ्चालित उक्त किराना र चियानास्ता पसलमा दियो बालेर उनीहरु घर फर्केपछि आगलागि हुन पुगेको स्थानीयले बताए।
आगलागिबाट पसल भित्र राखिएको किराना पसल भित्र रहेको एक लाख २३ हजार मुल्य वरावरको सामान सहित फुसको घर पुर्णरुपमा खरानी भएको प्रहरीले जनाएको छ ।
स्थानीयले जानकारी पाउनु भन्दा अगावै आगलागि अनियन्त्रित भएपछि क्षति बढी भएको प्रहरीको बतायो ।
घटना वारे खवर पाए पश्चात पुगेको प्रहरी र स्थानीयहरुले आगलागि नियन्त्रणमा लिएका थिए ।