चितवन-भाइ टीकाको साँझ कारले ठक्कर दिदा चितवनमा दुईजनाको ज्यान गएको छ । चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार शुक्रबार साँझ साढे सात बजे पुर्व पश्चिम महेन्द्रराजमार्गको राप्ती नगरपालिका अन्तर्गत मार्ताल खोला नजिक भण्डारामा बा १३ च ३२१५ नम्बरको कारले ठक्कर दिदा दुईजना पैदलयात्रुको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार निधन हुनेमा राप्ती नगरपालिका वडा नं. ८ भण्डाराक १७ वर्षीय मनिस पौडेल र सोही ठाउँकी २० वर्षीया जस्मिता उप्रेतीको ज्यान गएको हो । ३२ वर्षीय जानुका कोइरला घाइते भएकी छन् । घाइते कोइरलाको भरतपुरमा उपचार भइरहेको छ ।
ठक्कर दिने कार र त्यसका चालकलाई भण्डारा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयबाट जानकारी प्राप्त भएको छ ।रत्ननगर (चितवन)-पूर्वी चितवनको राप्ती नगरपालिकास्थित राजमार्गमा कारको ठक्करबाट शुक्रबार साँझ दुईजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।