गुल्मी– दिगाममा जीपको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। दिगाम – ८ मा लु १ ज १२९६ नम्बरको जीपले ठक्कर दिँदा स्थानीय ६२ वर्षीय रामलाल भण्डारीको ज्यानगएको हो।
उनलाई जीपले ठक्कर दिएपछि उपचारको लागि पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रवास लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। चालक र गाडीलाई रिडी प्रहरीले नियन्त्रणमा लिएको छ।