पोखरा- पोखरा १४ चाउथे प्रगती टोलमा एकै घरका ४ जना मृत भेटिएका छन्। उनीहरुको निसास्सिएर मृत्यु भएको अनुमान गरिएको छ। घर धनि सिता राना बर्ष ३६, ११ बर्षको छोरा सिमान्त राना, सिताकी आमा ५६ बर्षीय गंगा कुमारी फाल र छोरी नाता पर्ने २८ बर्षीय बसन्ती राना मृत भेटिएका हुन्।
घरबाहिर सामान्य आगलागी भएको छ। हिटर र कोइला नबालेका भए पनि के कारणले आगलागी भयो भन्ने खुल्न बाँकी छ।
यस अघि दुई दिन अघि लेखनाथ नगरपालिकामा पनि निसास्सएर बावु र छोराको मृत्यु भएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।