सशस्त्रका १६ डिआइजीको सरुवा
१८ माघ २०७२
•
१ मिनेट पाठ
सशस्त्रका १६ डिआइजीको सरुवा
काठमाडौं– गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १६ जना डिआइजीको सरुवा गरेको छ।आइतबारको मन्त्रीस्तरीय निर्णयबाट भएको सरुवामा सशस्त्र प्रवक्ता शैलेन्द्र खनाल आएका छन्। राजश्व भन्सार तथा औद्योगिक सुरक्षा निर्देशनालयमा रहेका उनी सशस्त्र प्रहरी प्रमुखको सचिवालयमा आएका छन्। सचिवालय डिआइजी सशस्त्रको प्रवक्ता हुन्छन्।

यसअघिका प्रवक्ता पुष्पराज केसी औद्योगिक सुरक्षा निर्देशनालयमा सरुवा भएका छन्। उत्तम खड्का सीमा सुरक्षा विभाग, नारायणबाबु थापा प्रशासन विभाग, दिवाकर केसी महानगरीय सशस्त्र प्रहरी कार्यालय, रामशरण पौडेल मानवस्रोत विभाग र जानकारीराज भट्टराई व्यवसायिक तथा गुणस्तर निर्धारण निर्देशनालयमा सरुवा भएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।

यसैगरी निराकारम शाह प्रशिक्षण प्रतिष्ठान, सुबोधकुमार अधिकारी कार्य विभाग, खडानन्द चौधरी अन्वेशण तथा विकास, नरेन्द्रकुमार सिंह मुक्तिनाथ बाहिनी, सुरजकुमार श्रेष्ठ बराह बाहिनी, अरविन्द धिताल महेश्वरी बाहिनी, राजेश श्रेष्ठ बैद्यनाथ बाहिनी, बाबुराम पाण्डे रुद्र बाहिनी र रवि थापा क्षेत्री राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा भएको छ।
अर्को समाचार
१२ डिआइजीको सरुवा, सुडान जाने सेनाको संख्यामा वृद्धि
२५ पौष २०७०
•
१ मिनेट पाठ
१२ डिआइजीको सरुवा, सुडान जाने सेनाको संख्यामा वृद्धि
काठमाडौं- सरकारले सशस्त्रका १२ जना डिआइजीको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। बैठकले शान्ति सेनामा दक्षिण सुडान खटिने सैनिकको संख्यामा समेत वृद्धि गरेको छ। बैठकले ५ सय सैनिक बढाएर ८ सय ५० जना नेपाली सेना सुडान पठाउने निर्णय गरेको हो। यसअघि ३ सय ५० जना सेनामात्र सुडाउन पठाउने तयारी सरकारको थियो।संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले थप सेनाको आवश्यकता रहेको भन्दै नेपाल सरकारसँग आग्रह गरेपछि मन्त्रिपरिषद् बैठकले थप ५ सय सेना पठाउने तयारी गरेको हो। 

परराष्ट्र तथा गृहमन्त्री माधव प्रसाद घिमिरेको भारत भ्रमणलाई समेत बैठकले स्वीकृत गरेको छ। घिमिरे समकक्षी सलमान खुर्सिदको निमन्त्रणामा चार दिनका लागि भारत जानेछन्। उनी पुस ३० देखि माघ २ सम्म भारत भ्रमणमा रहनेछन्।

बैठकले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अनुप रञ्जन भट्टराईलाई नियुक्त गरेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस