झापा- नेपालबाट दक्षिण भारतका विभिन्न स्थानमा घुम्न गएका तीर्थयात्री चढेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक दर्जन बढी घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।
भारतको बैंग्लोर नजिक भएको दुर्घटनामा झापा ज्यामिरगढी-७ का ६३ वर्षीया कृष्णदेवी काफ्ले रहेको स्थानीय शिक्षिका कृष्णकुमारी बानियाँले जानकारी दिइन्। उनका अनुसार झापाको मेचीनगर, ज्यामिरगढी, शनिस्चरेलगायतका क्षेत्रबाट तीर्थयात्रीहरु भारत गएका थिए।