काठमाडाैं-पोखराबाट जोमसोम जान उडेको तारा एयरको विमान सम्पर्कबिहीन भएको छ। विमान दुर्घटना भएको अनुमानमा जहाजको रूट पर्ने म्याग्दी र मुस्ताङका संभावित क्षेत्रमा खोजी कार्य तीब्र पारिएको छ। जहाजमा २ बच्चासहित २० यात्रु र ३ चालक दल सदस्य गरि २३ जना सवार थिए।पोखरा विमानस्थलबाट बिहान उडेको 9NAHH कल साइन ट्विनटर सम्पर्क विहिन भएको हो।
सम्पर्कविहिन विमानको खोजिमा जुटेका मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीसँग टेलिफोनमा गरिएको कुराकानीः
सम्पर्कविहिन विमानको खोजिमा जुटेका मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीसँग टेलिफोनमा गरिएको कुराकानीः