रौतहटको गरुडा नगरपालिका ९ गम्हरियाको एक घरमा आगलागी हुँदा लाखको क्षति भएको छ। स्थानीय उपेन्द्र साहको घरमा आगो लाग्दा एक लाख रुपैयाँभन्दा बढीको क्षति भएको हो।
साहको गोठमा क्षति हुँदा घरगोठ पूर्णरुपमा जलेको छ। साथै गोठमा रहेको भैँसी, केही खाद्यान्न र कपडा पनि जलेको छ। भैँसीलाई आगोले घाइते बनाएको छ।
घटनापछि नगर प्रमुख कन्थमनि प्रसाद कलवार र वडाध्यक्ष राजेशकुमार सहनीलगायतले संयुक्त अनुगमन गरेका छन्। पीडित साहसित भेट गर्दै नगरपालिकाको टोलीले उचित क्षतिपूर्ति आश्वासन दिएको छ।