काठमाडौं– बुधबार साँझ म्यानमारमा आएको ७ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौंमा समेत महसुश भएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार साँझ ७ बजेर ४० मिनेटमा काठमाडाैंमा धक्का महसुस हो। उक्त भूकम्पको धक्का पूर्वी नेपालका झापालगायत जिल्लामा बढी महसुस भएको छ। धक्का पनि काठमाडौंबासी घरबाहिर निस्किएका थिए।