दाङ-जीपको ठक्करबाट दाङमा सोमबार बिहान एकजनाको मृत्यु भएको छ। बा९च ५५०२ नम्बरको जीपले घोराही तुल्सीपुर सडक खण्डको कपासी भन्ने स्थानमा ठक्कर दिदाँ घोराही निबासी ४७ वर्षीय माधव श्रेष्ठको घटना स्थलमै मृत्यु भएको हो।
श्रेष्ठ घोराहीका व्यापारी हुन्। श्रेष्ठ मर्निङवाकमा निस्कीएका बेला जीपले ठक्कर दिएको थियो। ठक्कर दिने भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
श्रेष्ठ घोराहीका व्यापारी हुन्। श्रेष्ठ मर्निङवाकमा निस्कीएका बेला जीपले ठक्कर दिएको थियो। ठक्कर दिने भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।