झापा फाइनलमा प्रवेश
१८ फागुन २०७९
•
१ मिनेट पाठ
झापा फाइनलमा प्रवेश
पाहुना टोली युनाइटेड कर्साङ फुटबल क्लब, भारतलाई हराउँदै धरानमा जारी २३औं बुढासुब्बा टुबोर्ग गोल्डकप काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, झापा फाइनलमा प्रवेश गरेको छ।




धरान–१६ स्थित रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा कर्साङको चुनौती ३–१ ले पन्छाउँदै झापा उपाधिनजिक पुगेको हो।झापाको जितमा विदेशी खेलाडी यमी, सुशील राई र निसान लिम्बुले एक÷एक गोल गरे।खेलको २२औं मिनेटमा यमीले गोल गरेका थिए।तर, पहिलो हाफको इन्जुरी समयमा कर्साङका हेमराज भुजेलले गोल गर्दै खेल बराबरीमा बनाए।

खेलको ५१औं मिनेटमा झापाका सुशीलले गोल गर्दै खेलमा २–१ को अग्रता दिलाए।यमीको क्रसमा गिल्सन लिम्बुले हेड पास दिँदा उनले जाली चुमाएका थिए।खेलको ८९औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै निसानले झापाको जित निश्चित गरेका थिए।कर्साङका खेलाडी रोशन भुजेलले सुशीललाई डी बक्सभित्र फल गरेपछि रेफ्री नवीन्द्र महर्जनले झापालाई पेनाल्टी मौका दिएका थिए।बुढासुब्बा गोल्डपमा झापाको टोली पहिलो पटक फाइनल पुगेको हो।आयोजकबाहेक यसअघि मोफसलको टोली सहारा क्लब पोखरा मात्र फाइनल खेलको इतिहास छ।आयोजकले पाँच पटक फाइनल खेल्दा सहाराले २०७० को १६औं संस्करणमा फाइनल खेलेको थियो।खेलको म्यान अफ दी म्याच झापाका खेलाडी यमी घोषित भए।उनले नगद १० हजार पनि हात पारे।

प्रतियोगितामा बिहीबार क्यामरुनको एभिनियर क्लब र एन्फा मोरङबीच अन्तिम तथा दोस्रो सेमिफाइनल खेल हुनेछ।
अर्को समाचार
विराट गोल्डकप : १० वर्षपछिको बदला लिँदै झापा ११ फाइनलमा, पुलिस स्तब्ध
०३ वैशाख २०८३
•
१ मिनेट पाठ
विराट गोल्डकप : १० वर्षपछिको बदला लिँदै झापा ११ फाइनलमा, पुलिस स्तब्ध
विराटनगरमा जारी ३८ औं विराट गोल्डकप फुटबल प्रतियोगितामा पूर्वविजेता टोली झापा ११ फाइनलमा प्रवेश गरेको छ। बुधबार राति सहिद रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलमा पराजित गर्दै फाइनलमा पुगेको हो।  




बिहीबार (आज) राति घरेलु टोली विराटनगरको सम्राट स्पोर्टिङ क्लब र काठमाडौंको चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग उपाधि जितका लागि वैशाख ५ गते खेल्ने छ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। सुरुवाती समयदेखि नै पुलिसले झापामाथि दबाब बनाए पनि पाएका आधा दर्जनभन्दा बढी अवसरलाई सदुपयोग गर्न नसक्दा १० वर्षअघिको जितलाई कायम गर्न सकेन।  

झापा र पुलिस विराट गोल्डकपको पूर्वविजेता टोली हुन्। यिनहरु बीच यहीँ गोल्डकपमा २०७२ सालको फाइनल खेलमा भेटे हुँदा पुलिसले झापालाई १–० गोलमा हराउँदै उपाधि जितेको थियो। १० वर्षपछि सेमिफाइनलमा भेट हुँदा पुरोना गोलसंख्यमा झापाले बदला लिँदै पुलिसलाई फाइनल खेलमा जान रोक्न सफल भयो।  

प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा झापाले अग्रता लिएको थियो। खेलको ६७ औं मिनेटमा झापाका फागुराम थारुले गरेको गोल नै निर्णायक बन्यो। उनले ‘सेकेन्ड बार’ च्यापेर गरेको कडा प्रहारले जाली चुमाउँदा झापाको जित सुनिश्चित भएको थियो। खेलको प्लेयर अफ द म्याच झापाका स्वलोमन किङले ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे 
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस