त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालले छैटो सफलता हासिल गरेको छ। नेपालका मौसम ढकालले हङकङको थप एक विकेट झारेका छन्।
टी ट्वान्टीमा डेब्यु गरेका मौसमले हङकङका जिशान अलिलाई आउट गरेका छन्।
उनले जिशानलाई १७ रनमा आउट गरेका हुन्। मौसमको बलिङमा कुशल मल्लले जिशानलाई क्याच आउट गरेका हुन्।
मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गर्न मैदान उत्रेको हङकङले हालसम्मको अवस्थामा १४ ओभरको खेल्दै ६ विकेटको क्षतिमा जम्मा ६४ रन बनाएको छ।