त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ।
लिगको अन्तिम खेलमा त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएको अवस्थामा वर्षा सुरु भएपछि खेल रोखिएको हो।
आजको खेल रद्द भएमा नेदरल्यान्ड्स फाइनलमा पुग्ने निश्चित जस्तै छ। नेदरल्यान्ड्स सामान्य अन्तरले पराजित हुँदा पनि नेट रनरेटको आधारमा माथि रहँदै फाइनलमा पुग्नेछ।
खेल अझै सुरु हुन सकेको छैन।