नेपालले पहिलो विकेट गुमाएको छ। जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको छ।
नेपालका ओपनर ब्याट्सम्या भुर्तेल २० रनको व्यक्तिगत स्कोरमा आउट भएका छन्। उनलाई नेदरल्यान्ड्सका टिम वन डर गुग्टेनले आउट गरेका हुन्।
कुशल आउट हुँदा नेपालको स्कोर ३ ओभर ३ बलमा २३ रन छ।