आयरल्याण्ड ‘ए’ विरुद्ध नेपालका लोकेश बमले अर्धशतक बनाएका छन्। ओपनर लोकेशले दुई छक्का र पाँच चौकाको मद्दतमा अर्धशतक बनाएका हुन्। २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालले ११ ओभरमा तीन विकेट गुमाएर १०३ रन बनाएको छ। Follow @nagarik_news प्रकाशित: १६ चैत्र २०८० १५:५७ शुक्रबार
समाज १७ वैशाख २०८१ काठमाडौँ महानगरले महोत्तरीका आगलागी पीडितलाई १० लाख सहयोग गर्ने काठमाडौँ महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
अर्थ १७ वैशाख २०८१ व्यावसायिक च्याउ खेतीप्रति आकर्षण पोखरा महानगरपालिका ११ का ध्रुवबहादुर थापाले २०७४ देखि काहुँ सिस्नेरी एग्रो फर्म सञ्चालन गरी व्यावसायिक च्याउ खेती गर्दै आएका छन्।
अर्थ १७ वैशाख २०८१ लगानी सम्मेलन सफल भयो, हामी उत्साहित छौंः अर्थमन्त्री पुन अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको बताएका छन्।
अर्थ १७ वैशाख २०८१ चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुईवटा समझदारी भएको छ।