आयरल्याण्ड ‘ए’ विरुद्ध शतक बनाएका लोकेश बम आउट भएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा लोकेश १०६ बनाउँदै आउट भएका हुन्। बम आउट भएसंगै नेपालले चौथो विकेट गुमाएको छ। Follow @nagarik_news प्रकाशित: १६ चैत्र २०८० १६:२१ शुक्रबार
अर्थ १७ वैशाख २०८१ चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुईवटा समझदारी भएको छ।
अर्थ १७ वैशाख २०८१ लगानी सम्मेलन: आज विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन हुँदै तेस्रो लगानी सम्मेलनको आज दोस्रो दिन विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन हुँदैछन्।
अर्थ १७ वैशाख २०८१ तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।
समाज १७ वैशाख २०८१ भोजपुरमा जिप दुर्घटना: एक महिलाको मृत्यु,१२ जना घाइते भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ तारकुवामा जिप दुर्घटना हुँदा उकजना महिलाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।