जारी टी २० अभ्यास खेलमा नेपाल 'ए' ले तेस्रो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपाल 'ए' ले आफ्नो तेस्रो विकेटको रुपमा कप्तान विनोद भण्डारीलाई गुमाएको हो।
उनलाई आयरल्यान्ड वुल्भ्सका फियोन ह्यान्डले ११ रनमा आउट गरेका छन्।
हालसम्म ६ ओभरको खेल सकिँदा नेपालले ३ विकेटको क्षतिमा आफ्नो अर्धशतक पूरा गरेको छ।