२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाललाई चौथो सफलता, अविनाशले लिए कार्टीको विकेट

त्रिवि क्रिकेट मैदानमा जारी वेस्ट इन्डिज ‘ए’ सँगको मैत्रीपूर्ण टि– २० क्रिकेटमा नेपालले चौथो सफलता हात पारेको छ।

कप्तान रोस्टन चेससँग मिलेर अर्धशतकीय साझेदारी गरेका केसी कार्टी २६ बलमा ३८ रनको पारी खेलेर आउट भएका छन्।

उनलाई अविनाश बोहराले दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराएका हुन्।

अहिले १५ ओभरको खेल सकिदा वेस्ट इन्डिज ‘ए’ १४८ रनमा खेलिरहेको छ। 

प्रकाशित: १५ वैशाख २०८१ १३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App