२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाललाई चौथो झट्का, दीपेन्द्र आउट

वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि–२० क्रिकेट खेलमा नेपाललाई चौथो झट्का लागेको छ। १६ ओभरमा नेपाली स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी आउट भएका छन्।

१६ औं ओभरमा किमो पलको पहिलो र दोस्रो बलमा छक्का र चौका प्रहार गरेका दीपेन्द्र तेस्रो बलमा पनि बाउन्ड्रीको खोजीमा थिए। सोही क्रममा उनी क्याच आउट भएका हुन्।

अर्को एन्डमा कप्तान रोहित ४२ बलमा ८२ रनमा खेलिरहेका छन्। उनलाई साथ दिन विवेक यादव आएका छन्। नेपाललाई अझैँ २४ बलमा ५२ रनको आवश्यकता छ।

प्रकाशित: १५ वैशाख २०८१ १५:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App