४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

कुशललाई पहिलो सफलता, वेस्ट इन्डिज ‘ए’ का जोनसन आउट

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ। 

नेपालका कुशल भुर्तेलले वेस्ट इन्डिज ‘ए’ का जोनसन चाल्र्सलाई आउट गरेका हुन्। कुशलको बलमा दिपेन्द्रसिंह ऐरीले जोनसनलाई ५८ रनमा क्याच आउट गरेका हुन्।

प्रकाशित: २० वैशाख २०८१ १३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App