युनाइटेड र चेल्सीले अंक बाड्दा,टोटनहमसँग एस्टन भिल्ला पराजित
१९ कार्तिक २०८१
•
१ मिनेट पाठ
युनाइटेड र चेल्सीले अंक बाड्दा,टोटनहमसँग एस्टन भिल्ला पराजित
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेड र चेल्सीले १–१ गोलको बराबरी खेलेका छन्।




ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ७०औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएको चार मिनेटपछि नै चेल्सीले गोल फर्कायो। मोइसेस काइसेडोले चेल्सीका लागि बराबरी गोल हाने।

बराबरपछि चेल्सी १० खेलबाट १८ अंकसहित चौथो स्थानमा उक्लिएको छ । १२ अंक जोडेको युनाइटेड १३औं स्थानमा छ ।

राति नै भएको अर्को खेलमा टोटनहमले एष्टन भिल्लालाई ४–१ ले हरायो।टोटनहमको जितमा डोमोनिक सालान्केले दुई तथा ब्रेनान जनसन तथा जेम्स माडिसनले समान एक गोल गरेका छन्।

खेलपछि १८ अंकको एष्टन भिल्ला छैटौँ र १६ अंकको टोटनहम सातौं स्थानमा छन् ।

२५ अंकसहित लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा छ ।  
अर्को समाचार
लिभरपुलको शीर्ष स्थान कायमै
१३ पौष २०८१
•
१ मिनेट पाठ
लिभरपुलको शीर्ष स्थान कायमै
बक्सिङ डेमा भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई ३–१ ले हराएर इङ्ग्लिस प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान थप बलियो पारेको छ। लिभरपुलका लागि गोल गर्नेहरूमा कोडी गाक्पो, कर्टिस जोन्स र मोहम्मद सलाह छन्। लिभरपुल पछिल्ला २० खेलमा पराजित भएको छैन।  




अर्कोतर्फ, गत विजेता म्यान्चेस्टर सिटीले घरेलु मैदानमा इभर्टनसँग १–१ ले बराबरी खेल्यो, जहाँ इर्लिङ हालान्डले पेनाल्टीमा गोल गर्न चुके। म्यान्चेस्टर युनाइटेडले भने वोल्भरह्याम्पटनसँग २–० ले हार बेहोर्नुपर्यो, जसले उनीहरूको लिग स्थानमा थोरै प्रभाव पार्यो।

चेल्सीले आफ्नो खेलमा फुल्हमसँग २–१ ले हार ब्यहोरेको छैन, तर अन्य खेलहरूमा उनीहरूको नतिजाले लिभरपुललाई शीर्ष स्थानमा राख्न सहयोग गरेको छ। लिभरपुल अहिले दोस्रो स्थानको चेल्सीलाई सात अङ्कले पछाडि पारेको छ।

त्यस्तै, नटिङ्घम फरेस्टले टोटनहामलाई १–० ले हराएर लिग तालिकामा आफ्नो स्थान सुधार गरेको छ, तर यसले उनीहरूलाई तेस्रो स्थानमा पुर्याएको भने छैन।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस