विराटनगर किङ्सका क्रिकेटर प्रतिश जिसीले राम्रो अवस्थामा रहेको र जित्नुपर्ने खेलमा हार व्यहोर्नुपरेको बताएका छन्।
कर्णाली याक्ससकसँग हार बेहोरेपछि विराटनगरका अलराउण्डर प्रतिशले जित्नैपर्ने खेलमा असफल भएको बताए। सबैले आ-आफ्नो जिम्मेवारी राम्रो निभाउन नसक्दा हार सामना गर्नुपरेको उनले बताए।
‘राम्रो बलिङ गरे पनि ब्याटिङमा सबैले जिम्मेवारी नलिँदा जित सम्भव भएन गेम फिनिस गर्ने जिम्मेवारी दिएपनि पूरा गर्न सकिन। स्टम्प टु स्टम्प बलिङ गरे पनि पिच सहज देखिएन।’ उनले भने।
नन्दन यावदले उत्कृष्ट बलिङ गरेपछि डेथ ओभरमा जित दिलाउन असक्षम भएको उनी बताउँछन्।
आज जित नहुँदा केही दबाब हुने र अर्को चरणमा पुग्न अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने उनको भनाइ छ। उनले सन्दीप लामिछानेले विकेट नलिए पनि अन्य बलरले जिम्मेवारी वहन गरेकाले धेरै दबाब नभएको पनि प्रष्ट पारे।