नेपाल प्रिमियर लिग (एनपिएल) मा आज (आइतबार) हुने पहिलो खेलमा काठमाडौँ गुर्खाजले टस जितेर विराटनगर किङ्ग्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच प्रतिष्पर्धा हुनेछ।
काठमाडौँले आज विराटनगरलाई ठूलो रन रेटमा जितेको खण्डमा मात्रै काठमाडौँ प्लेअफमा पुग्नेछ भने विराटनगर प्लेअफ चरणबाट बाहिरिसकेको छ।
काठमाडौँले आज विराटनगरलाई ठूलो रन रेटमा जितेको खण्डमा मात्रै काठमाडौँ प्लेअफमा पुग्नेछ भने विराटनगर प्लेअफ चरणबाट बाहिरिसकेको छ।