एनपिएलको एलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजसमक्ष १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ। चितवन अहिले जवाफी ब्याटिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो। कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको हो।
यस खेलको विजयी टोलीले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग भोलि खेल्नुपर्नेछ। पहिलो क्वालिफायर खेल जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच दिउँसो एक बजे हुँदैछ।